काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल एशिया प्यासिफिक केयर फोरममा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेकी छन्। उनले “केयरिङ सिटिज” विषयमा प्यानलिष्टको रूपमा आफ्नो प्रस्तुति दिनेछिन्। फोरममा महिलाहरुको आर्थिक सशक्तिकरण, केयर अर्थतन्त्र, र सफल अभ्यासहरूको आदानप्रदानका साथै लैंगिक उत्तरदायी शहरी योजना र सेवाहरुको विकासमा महानगरले लिएका कदमहरूबारे चर्चा हुनेछ।
६ कार्तिक २०८१, मङ्गलबार ०६:४७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता