काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ। पक्राउपछि उनलाई टेकुस्थित कार्यालयमा राखिएको बताइएको छ।
जबरालाई कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले हालसम्म स्पष्ट जानकारी दिएको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।
Aama Darshan News
११ असोज २०८३, आईतबार ०९:३६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय