🏆 नेपालका लागि गौरवको क्षण: असेन महर्जनको अन्तर्राष्ट्रिय सफलताको सम्मान! 🇳🇵
कीर्तिपुर वडा नं-९ स्थित नगाउँ निवासी श्री एसन महर्जनले प्रतिष्ठित “World Powerlifting Sri Lanka” मा भएको प्रतियोगितामा सहभागिता अफ्नो पहिलो सहभागितामै अन्तर्राष्ट्रिय खेलमा अद्भुत प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल हुनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन सहित पुन: पुन: सफलताको कामना ।
१९ मङ्सिर २०८२, बिहिबार ०७:३७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर