हामी अनेक हौं, एक छौं ।
कीर्तिपुर नागरिक समाजद्वारा डाइयालसिस मेसिन थप्न चालिएको अभियानको स्वागत गर्दै तत्काल एउटा मेसिन थप्न कीर्तिपुर नगरपालिका नगरप्रमुख श्री कृष्णमान डंगोलज्यूले देखाउनु भएको सद्भावनाप्रति अभियान समित हार्दिक धन्यवाद व्यक्त गर्दछौं । धन्यवाद नगरप्रमुखज्यू ।
साथै यस अभियानलाई निरन्तर जोडिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछौं । अर्को कीर्तिपुर अस्पतालद्वारा तीन सिफ्टमा डाइयालसिस सेवा अषाढ १ गतेबाट सञ्चालन गर्न खोजिएको कदमप्रति पनि कीर्तिपुर सेवा विस्तार नागरिक समिति हार्दिक धन्यवाद अर्पण गर्दछौं । र निकट भविष्यमा पुन: आवश्यक पर्नसक्ने वा आइपर्ने समस्यालाई मनन गर्दै थप मेसिन जडान गर्न नागरिक सेवा विस्तार समिति योगदान तदर्पण गर्न वचनबद्ध पनि छौं । हाम्रो लक्ष्य स्वास्थ्य अभावमा कोहि कीर्तिपुरबासी तड्पिन नपरोस् भन्ने नै हो ।
We are many, we are one.
Welcoming the campaign launched by Kirtipur Civil Society to add dialysis machines, the campaign committee expresses its heartfelt gratitude to the Mayor of Kirtipur Municipality, Mr. Krishnaman Dangol, for the goodwill shown in adding one machine immediately. Thank you, Mayor.
We also express our commitment to continue this campaign. We also express our heartfelt gratitude to the Kirtipur Service Expansion Citizen Committee for the step taken by Kirtipur Hospital to operate dialysis services in three shifts from Ashadh 1. And we are also committed to the contribution of the Citizen Service Expansion Committee to install additional machines, considering the problems that may be needed or encountered again in the near future. Our goal is that no Kirtipur resident should suffer due to lack of health.
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर