१. हामी समाचार ब्रेक गर्दा पत्रकारिताको मर्यादालाई सधैं ध्यान दिनेछौं ।
२. हरेक समाचार निर्माण प्रक्रियामा सम्बन्धित सबै पक्षको भनाइ वा राय बुझ्ने प्रयास गर्नेछौं।
३. देश मा हुने घट्ना सबै खालका समचार हाम्रो सम्पति हो समाचारलाई विशेष प्राथमिकता दिई प्रकाशन गर्नेछौं।
४. अनलाइन समाचार पोर्टल भएकाले विभिन्न सामाजिक संजालमार्फत यसको प्रमोसन गर्ने क्रममा उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा अ ाँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौं ।
५. समाचार सुचाना प्रकाशन गर्ने क्रममा जानेर वा नजानेर कहीं कतैबाट गलत समाचार प्रकाशित भएमा यसको छानविन गरी पाठक वा सम्बन्धित पक्षसमक्ष माफी माग्नेछौ
सुचान विज्ञापनका सम्बन्धमा
१. आमा दर्शन न्युज डटकममा विज्ञापन प्रकाशन गर्नलाई आधिकारिक रुपमा नेपाल सरकार अन्तर्गतका कुनै निकायमा दर्ता भएको हुनु पर्ने छ यद्यपी व्यक्तिगत सुचना / शुभकामनाका हकमा भने लागु हुने छैन ।
सामाजिक सन्जाल प्रयोग सम्बन्धमा
सामाजिक सन्जाल प्रयोग सम्बन्धमा
१. आमा दर्शन न्युज डटकमको फेसबुक पेजमा अपाच्य शब्दहरु प्रयोग गरी वा तस्विरहरु कमेन्ट गरेको खण्डमा विना सूचना त्यस्ता पाठकहरुलाई हामी ब्लक गर्नेछौं।
२. आमा दर्शन न्युज को फेसबुक ग्रुपमा आमा दर्शन न्युज का कन्टेन्टहरु बाहेक हामी केहि पनि पोष्ट गर्न दिंदैनौं।
४. आमा दर्शन न्युज फेसबुक पेजमा पठाइएका सन्देशहरुको हामी यथाशक्य छिटो सम्बोधनको प्रयास गर्नेछौं ।
६. हामीलाई पाठकले दिने हरेक प्रतिक्रियाको हामी सम्मान गछौं। तर अपशब्द प्रयोग गरेको खण्डमा हामी ती प्रतिक्रियाहरुलाई सम्बोधन गर्न वाध्य हुने छैनौं ।
प्रकाशित सामाग्रीहरु सम्बन्धमा
१. आमा दर्शन न्युज मा प्रकाशित / प्रशारित हाम्रा समाचार कन्टेन्ट, भिडियो तथा अडियोको हामी सम्पूर्ण रुपमा जिम्मा लिन्छौं। तर अन्य स्रोतमा इम्बेड गरिएका भिडियोक त्यसको जिम्मा लिंदैनौं। यद्यपी त्यस्ता कन्टेन्ट प्रकाशनपूर्व हामी सचेत भने पक्कै हुन्छौं ।
२. आमा दर्शन न्युज डटकममा प्रकाशित 'विज्ञापनका कन्टेन्टहरुको जिम्मा हामी लिंदैनौं। विज्ञापनलाई पाठकले 'विज्ञापन' कै रुपमा लिन हामी अनुरोध गर्छौ । ३. युट्युबको हकमा हाम्रा भिडियो कन्टेन्टहरु अरु च्यानलमा अपलोड गर्न वा फेसबुक पेजमा विना स्वीकृति अपलोड गर्न सख्त मनाही छ ।