काठमाडौं – भारतको उत्तर प्रदेशको आजमगढ–वाराणसी राजमार्गमा सोमबार कार दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ। दुर्घटना कार डिभाइडरमा ठोक्किँदा भएको हो, जसमा एक महिलासहित तीन नेपालीको ज्यान गएको छ भने सातजना घाइते भएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त कारसँगै पछाडि रहेका अन्य दुई कार पनि ठोक्किएका थिए।
५ फाल्गुण २०८१, सोमबार ०२:३१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर