आइसिएफसि फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ चयन भएका छन् ।
कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले हाल कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई असोज २५ गतेबाट लागु हुने गरि कामु सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस अघि सीइओ रहेका सुनिल पन्तको कार्यकाल असोज २४ गते सम्पात भईसकेको छ।
२६ असोज २०८३, सोमबार ०३:५० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता