मन्त्रिपरिषद्को बैठक आज बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।


प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषय, विभिन्न कानुन निर्माण तथा मन्त्रालयका नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ। बैठकबाट आवश्यक प्रशासनिक तथा नीतिगत निर्णयसमेत हुने जनाइएको छ। 


Aama Darshan News

#AamaDarshanNews #मन्त्रिपरिषद् #नेपालसरकार #काठमाडौं #BreakingNews

प्रतिक्रिया