काठमाडौँको टेकुबाट आइतबार गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार भारतीय नागरिक घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।
थप अनुसन्धान भइरहेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए।
३ साउन २०८३, आईतबार ११:३१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता