अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका म्याट रोसलाई नेपाली पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ४।
एन्फाको भनाईअनुसारारे म्याट रोसलाई स्वागत गर्न पाउन्दा हामी हर्षित छौं, उनिले एन्फा महासचिव किरण राईको उपस्थितिमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेको छ४।
रोस गत माघ दोसो साता नेपाल आएका थिए। 47 वर्षीय रोस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। यसअघि उनी सन 2020 मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिये।
कोरिया पुग्नुअघि उन्ले चीनको U-15 महिला टोलीको मुख्य प्रशिक्षक बनेर काम गरेका थिये। यसपूर्व उन्ले जर्मन बुन्डेसलिगा क्लब फ्रान्कफर्टको महिला टोलीको सपोर्ट स्टाफको रूपमा चार वर्ष काम गरेका थिये।
पछिल्लो समय उन्ले युएई को United FC को सहायक प्रशिक्षक रहेका थिये। अब रोसले एएफसी एसियन कप छनोटका खेलमा नेपाली टोलीको नेतृत्व गर्ने चाहन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता