इमाडोलस्थित श्रीकृष्ण मन्दिर नजिक बिजुली सर्ट भएर आगलागी

ललितपुर, इमाडोल – साँझ ६ बजे ललितपुरको इमाडोलस्थित श्रीकृष्ण मन्दिर नजिकै बिजुली सर्ट भएर आगलागी भएको छ। नेपाल प्रहरी, इमाडोल इकाइका अनुसार बिजुली सर्टका कारण आगलागी भएको पुष्टि भएको छ।

स्थानीय बासिन्दा र प्रहरी स्रोतका अनुसार आगलागीले के कति क्षति पुर्‍याएको छ भन्ने विस्तृत विवरण आउन बाँकी छ। दमकल टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको बताइएको छ

थप विवरण आउन बाँकी छ

प्रतिक्रिया