काठमाडौँ,
नेपाल ल क्याम्पसमा आजै रंगहरुको पर्व होली ल का बिद्यार्थीहरुले सधै झै यो वर्ष २०८० साल पनि होली मिलन तथा शुभकामाना आदान प्रदान कार्यक्रम नाचगान सहित एक महान चाड होली खेलेकका छन् | स्वतन्त्र विद्यार्थी यूइनियनको आयोजनमा भब्य होली बिद्यार्थीहरुले मनाए|
९ चैत २०८०, शुक्रबार ०९:४८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार