कीर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पतालबीच मृगौला रोगबाट पीडित नगरवासीलाई निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौतापत्र आदानप्रदान गरिएको छ। नगर प्रमुखको कार्यकक्षमा उक्त सम्झौता आदानप्रदान गरिएको हो।
यस पहलले उपचारमा आर्थिक भार खेपिरहेका बिरामीलाई महत्वपूर्ण राहत पुग्ने अपेक्षा गरिएको छ।
Aama Darshan News
सत्य, समय र समाजप्रति उत्तरदायी।
८ मङ्सिर २०८३, सोमबार ०७:३५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय