कीर्तिपुर नगरपालिका वडा नं. ७ परिवार (Team) को पहलमा वैष्णवी माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको
पठनपाठनमा सहजता ल्याउने उद्देश्यले ५० थान मेच–टेबल उपलब्ध गराइएको छ। उक्त सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
५ मङ्सिर २०८३, शुक्रबार ०६:०९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय