देशमा आएको आर्थिक मन्दीसँगै सहकारी विभागको मनोमानी ढंगले सञ्चालन गर्दा बचतकर्ताको निक्षेप संकटमा देखिएको छ । यसैक्रममा कीर्तिपुर ९ नगाउँ अवस्थित दर्शन सहकारी धरापमा परेको जनगुनासो छ । आजभोलि भन्दै बचत फिर्ता गर्ने आश्वासनले सिमा नाघेपछि आज मिति २०८१ जेष्ठ ८ गते आक्रोश आई बचतकर्ताले तालाबन्दी गरेका छन् । सम्भवतः चाँडो यसले निकास पावस् ।
८ जेठ २०८१, मङ्गलबार ०७:२१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर