कैलाली को मध्यबर्दी क्षेत्र घोडाघोडी २ मा तङ्ग-इल मो दो प्रशिक्षण सम्पन्न

तस्विर : तेज बहादुर सिङ

सभापति -TMAN घोडाघोडी नगरपालिका अध्यक्ष रुप बहादुर बिष्ट ,प्रमुख अथिती-घोडाघोडि न.पा.-2 अध्यक्ष लक्ष्मि प्रसाद चौधरी  ,विशिष्ट अतिथी-TMAN रास्टिय उपाध्यक्ष तेज बहादुर सिह,TMAN रास्टिय प्रशिक्षक नम राज बिष्ट ,TMAN कैलाली अध्यक्ष खडक नागरिक,TMAN सुर्खेत अध्यक्ष दिनेश काफ्ले  र अथिती मा घो.न.पा.2 अस्थाइ प्रहरी पोस्ट का इन्चार्ज असै प्रकाश सिह ,दसरथ मा.बि. शिक्षक कमल शाही ,TMAN रास्टिय प्रशिक्षक धिरज चौधरी जिल्ला प्रशिक्षक अमन चौथरि ,युवा समाजसेबी अबिसेक थापा रहनु भय को थियो र कार्यक्रम संचालन लोकेन्द्र शाही ज्यु ले गर्नु भय को थियो

कार्यक्रम जेठ 26-27 गते दुई दिन सम्म चलेको थियो उक्त कार्यक्रम मा कैलाली  को विभिन्न स्थान बाट खेलाडी सहभगी भयका थिय जम्मा 28 जना खेलाडी हरुले भाग  लियका थिय जसमा Tong-IL Moo-Do ,कराते र तेक्वान्दो का ब्ल्याक बेल्डले भाग लगेका थिय यस्मा प्रशिक्षण को भुमिका TMAN रास्तिय प्रमुख  प्रशिक्षक तेज बहादुर सिह र  TMAN रास्तिय  प्रशिक्षक नमराज बिष्ट ले गर्नु भयको थियो 

प्रतिक्रिया