काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, गण्डकी, लुम्बनी र सुदूरपश्चमि प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका १र२ स्थानमा भारीदेख धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।शुक्रबार साँझ महाशाखाले आगामी २४ घण्टाका लाग चेतावनी तथा परामर्श पन जारी गरेको छ ।
महाशाखाले भनेको छ, सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेख मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बनिी, कर्णाली र सुदूरपश्चमि प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बनि, कर्णाली र सुदूरपश्चमि प्रदेशका १र२ स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहरिो तथा भूक्षयजस्ता प्रकोपको जोखमि वा क्षतबिाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनकि जनजीवन लगायत कृषी , स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशकि असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
मधेश र कर्णाली प्रदेशका १र२ स्थानमा, कोशी र सुदूरपश्चमि प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहति हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चमितर्फ सरदर स्थानको उत्तरमा छ ।मौसमवद्किा अनुसार १० मलिमिटिरभन्दा मुनकिो वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मलिमिटिरभन्दा मुनकिो वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मलिमिटिरभन्दा तलको वर्षालाई भारी वर्षा भनन्छि ।
यसैगरी १०० मलिमिटिरभन्दा माथि तर २०० मलिमिटिरभन्दा मुनकिो वर्षालाई धेरै भारी वर्षा भनन्छि भने २०० मलिमिटिरभन्दा पनि माथकिो वर्षालाई अति भारी वर्षा भनि जनाइएको छ ।