१५ औं महाधिवेशन @ कीर्तिपुर

नयाँ जिम्मेवारी, नयाँ आशा !


मिति २०८३-६-३ र ४ गते कीर्तिपुरमा नेपाली काँग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएको छ भने उक्त अधिवेशनबाट कीर्तिपुरका विभिन्न वडामा इकाइ सभापति चयन हुनुभएकोमा—

वडा नं. १ — सिकन्दर महर्जन

वडा नं. २ - जेम्स महर्जन

वडा नं. ३ - अनिल श्रेष्ठ 

वडा नं. ४ — त्रिबीन बस्नेत

वडा नं. ५ — अशोक श्रेष्ठ

वडा नं. ६ — महेश्वर महर्जन

वडा नं. ७ — रबिन्द्र के.सी.

वडा नं. ८- सहदेव महर्जन 

वडा नं. ९ — महेन्द्र महर्जन

वडा नं १० - अमरकाजी श्रेष्ठ 

लगायत चयन हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना। र नगरसभापतिको चयन आउने ७ गते हुँदैछ । 

तर पद केवल नाम होइन, जिम्मेवारी हो।

पद केवल अधिकार होइन, जनताप्रतिको उत्तरदायित्व हो।

विगतका कमजोरीलाई सच्याउने साहस होस्,

पद र पदको मर्यादा बुझ्ने विवेक होस्,

र जनताको पक्षमा उभिँदा

आफ्नो इतिहासलाई नै साक्षी बनाउन सक्ने नेतृत्व होस्।

नयाँ जिम्मेवारीले

नयाँ संस्कार, नयाँ सोच र नयाँ भरोसा जन्माओस्।

— प्रशान्त महासागर

प्रतिक्रिया