काठमाडौं — बडादसैँअन्तर्गत आज नवरात्रको पाँचौँ दिन नवदुर्गामध्ये पाँचौँ स्वरूप स्कन्दमाताको पूजा–आराधना गरिँदैछ। धार्मिक मान्यताअनुसार स्कन्दमाताको पूजा गर्नाले सुख, शान्ति, समृद्धि तथा सन्तान सुख प्राप्त हुने विश्वास छ। यस अवसरमा देशभरका दुर्गा मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।
२९ असोज २०८३, बिहिबार ०१:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता