काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै लिङ्देनले कुनै पनि प्रकारको गठबन्धनमा राप्रपा सामेल हुने सोचमा नरहेको बताए।
उनले नयाँ सत्ता समीकरण बन्नसाथ आफूहरुले कुनै पनि गठबन्धनमा सामेल नहुने सार्वजनिक रूपमै अभिव्यक्ति दिइसकेको पनि बताएका थिए।
‘राप्रपा अहिले कुनै पनि प्रकारको गठबन्धनमा समावेश हुँदैन,’ उनले भने, ‘हामीले यो पछिल्लो सत्ता समीकरण बनेपछि स्पष्ट रुपमा भनेका छौं–राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनै पनि प्रकारको गतिविधिमा सामेल हुँदैन।’
२१ चैत २०८०, बुधबार ११:२६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin