नेकपा(माओवादी केन्द्र )प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्दै ।

नेकपा(माओवादी केन्द्र) सिन्धुलीको जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य माननीय राजन दाहाल को प्रमुख आतिथ्यतामाएकीकृत अखिल नेपाल शिक्षक संगठन घ्याङ्लेख गाउँपालिका सिन्धुलीको बृहत प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम संचालन हुँदै 

 घ्याङ्लेख गाउँपालिका -२ हाउटार सिन्धुली । 


प्रतिक्रिया