नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र ले भेला तथा प्रशिक्षण कार्यक्रम सन्चालन हुँदै ।

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) घाङलेख-काठमाण्डौ सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रम पार्टीको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय राजन दाहालको प्रमुख आतिथ्यता  पार्टीको प्रदेश, जिल्ला र पालिकाको नेताहरूको उपस्थितिमा सन्चालन हुँदै ।

प्रतिक्रिया