१३ साउन २०८३, बुधबार ०८:४० मा प्रकाशित
सन्चारकर्मी सुर्य राय
सुनसरीको देवानगञ्ज घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा घटनाको निष्पक्ष छानबिन, शान्ति–सुरक्षा तथा साम्प्रदायिक सद्भाव कायम गर्ने विषयमा छलफल भइरहेको छ।