त्रिभुवन विमानस्थलमा एनआरएनए र पि.एन.ओ का लागि छुट्टै डेस्क स्थापना गर्ने सरकारको निर्णय”

नेपाल सरकारको पहल: एन. आर. एन. ए र नेपाली मुलका विदेशी नागरिक (P.N.O) का लागि छुट्टै डेस्क


काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपाली ( NRNA) तथा नेपाली मुलका विदेशी नागरिक ( P.N.O) का लागि छुट्टै डेस्कको व्यवस्था हुने भएको छ। गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागले जारी गरेको निर्णयअनुसार आगमन तथा प्रस्थान कक्षमा विशेष सुविधा सहितको छुट्टै डेस्क स्थापना गरिनेछ।


यस कदमले नेपाली भाषा, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। नेपाल सरकारको यो दूरदर्शी निर्णयप्रति एनआरएनए तथा पि.एन.ओ समुदायले हार्दिक आभार र कृतज्ञता व्यक्त गरेका छन्।

प्रतिक्रिया