प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा परिषदको बैठक बसिरहेको हो।
बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव बैकुण्ठ अर्याल सहभागी छन्।
३ असार २०८१, आईतबार ०७:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता