प्रधानमन्त्रीसँग एडीबी अध्यक्षको शिष्टाचार भेट




काठमाडौं । सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष श्री मासातो कान्डाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।


भेटका क्रममा नेपाल–एडीबी सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

:

प्रतिक्रिया