मिति २०८१ जेष्ठ ०६ गते श्री बाघ भैरब मन्दिर परिसरमा विशेष अतिथि माननिय श्री पुकार महर्जन ज्यूको उपस्थितिमा सुगम संगीत पुचः द्वारा मासिक भजन संगीत तथा आरती भजन कार्यकम समापन गरिईयो । २०८१ साल लागेदेखी प्रत्येक महिनाको पहिलो आइतबार उक्त कार्यक्रम गरिने भएको छ ।
७ जेठ २०८१, सोमबार ०९:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर