काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक राष्ट्रिय विषय, सरकारका नीतिगत निर्णय, विकास निर्माणका कार्यक्रम तथा विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल भइरहेको जनाइएको छ।
बैठकबाट सार्वजनिक महत्वका विभिन्न निर्णयहरू हुने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरू सार्वजनिक भएपछि सरकारले औपचारिक रूपमा जानकारी गराउनेछ।
३२ असार २०८३, बिहिबार ०३:५६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता