काठमाडौं । आगामी माघ १ गतेदेखि रिलिज हुने नेपाली चलचित्र ‘गोबर गणेश’ लाई लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले निर्देशन गरेका छन्।
चलचित्रमा बल्छीसँगै वर्षा, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मालगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक मरिचमानले यो चलचित्रलाई मनोरञ्जन र सामाजिक सन्देश दुवैलाई जोडेर बनाइएको बताए।
— News Desk, Aama Darshan New
२५ मङ्सिर २०८२, बुधबार ०८:३३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय