काठमाडौं जिल्ला अदालत पुगेर उनीहरूले सम्बन्ध विच्छेद हुन्। उनीहरूले आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
चैत १५ गते न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो। साउनमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको थियो।
अदालतले आमा र छोरालाई ५० लाख रूपैयाँ दिन, नक्सालको घर छोराको नाममा दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १८ हजार रूपैयाँ मानाचामल भराउन पनि आदेश दिएको छ।
२०७८ सालमा राजेश र साङबुङले विवाह दर्ता गरेका थिए। उनीहरूको एक छोरा सायरेम छन्।
२३ चैत २०८०, शुक्रबार ११:४३ मा प्रकाशित