इसाई धर्मावलम्बीहरूले आज इस्टर पर्व मनाइरहेका छन्।फोटोफिचर

इसाई धर्मावलम्बीहरूले आज इस्टर पर्व मनाइरहेका छन्।जिसस क्राइस्टलाई बौरिएको सम्झनामा इसाई धर्मावलम्बीहरूले आजको दिनलाई विशेष दिनका रूपमा मनाउँछन्।

 


तस्बिरहरूः सुर्य राय / आमा दर्शन न्युज

प्रतिक्रिया