प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका- २ बल्खु खोलाछेऊ कीर्तिपुर अस्पताल नजिकैकाे रुखमा ललितपुर कोन्जोस्योम घर भई बाफल बस्दै आएका रुद्रप्रसाद सापकोटा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
मृतकको शव परीक्षणका लागि अहिले अस्पताल पठाउने तयारी भइरहेको छ ।
घटनाका सम्बन्धमा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान जारी रहेकाे बताइएको छ।
९ चैत २०८०, शुक्रबार १२:३८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin