काठमाण्डौ – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ ।
फ्लड लाइट जडानका लागि सिनामङ्गलको एमएसआईपीएल(एएससी पावर लिमिटेडले ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले जनाएको छ ।
सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेपछि राखेपले प्रक्रिया अघि बढाएको थियो । फ्लड लाइट जडान भएपछि यौ मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ ।
श्रोत : उज्यालो अनलाईन
२२ कार्तिक २०८०, बुधबार ०१:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार