आज संसद अभ्यास आर आर क्याम्पसमा शुरु भयो

 अब संसद अभ्यास विश्व विद्यालयबाट

आज काठमाडौँका  रत्न राज्यलक्ष्मी काम्पसले  राजनीति बिज्ञान बिभाग मार्फत दुई दिने संसद अभ्यास कार्यक्रम  आर आर क्याम्पसका प्रमुख जीवन धर ज्ञवालीका  अध्यक्षतमा र माननीय महेश बर्तौला प्रमुख अथितिमा समउध्घाटन आर आर काम्पसमा भएको थियो। विशिस्ट अथिति कृपा राम बिस्वकर्माले कार्यक्रम नमुना  थेओरी पृथिकी करणका बिषयमा  ज्ञानमा  श्लिआड  प्रस्तुत दिनुभएको थियो। दुई दिने संसद अभ्यास अबका बिद्यार्थी देश प्रेमी नैतिकता उजागरण गर्न संसद भवनमा  रोस्टरमा कुन विशेष समय पार्टीको मजबुतपनको आधारमा आकास्मिक समय शुन्य समय विधेयक सम्बन्धित मन्त्रालयले बनाएर संसद साचिवालयमा दर्ता, संसद छलफल प्रक्रिया पछि बोल्न पाउछन भन्ने ज्ञानमा छलफल भएको थियो.

प्रतिक्रिया