जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ



काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।


श्रेष्ठलाई बुधबार साँझ काठमाडौंको कुसुन्तीस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्नुको कारण तथा घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।


श्रेष्ठको पक्राउबारे थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया