काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणका लागि प्रस्थान गरेपछि उनका अनुपस्थितिमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ कि प्रधानमन्त्रीको सिफारिसअनुसार सिंहले दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नेछन्।
१४ भदौ २०८२, शनिवार ११:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार