प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक बसेको छ।
तीन प्रमुख दलका शीर्ष नेताबीच अहिले छलफल चलिरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
बैठकमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित टिआरसी विधेयक अघि बढाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
१७ चैत २०८०, शनिवार ०६:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin