नायब सुब्बा बमबहादुर सिर्पालीले चढे सगरमाथाको चुचुरो।

रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० स्थित महालेखा नियन्त्रक कार्यलय अनामनगर, हाल खानीखोला गाउँपालिका काभ्रेमा नायव सुब्वा पदमा कार्यरत बमबहादुर सिर्पालीले यही जेठ ६ गते बिहान ५ः५७ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भएका छन्। 

उनको आरोहण इतिहास-

सात महादेशको उच्च शिखर मध्येको एक दक्षिण America को सबै भन्दा उच्च शिखर  एकान्कागुवा (6962 Meter) Argentina को Local Time अनुसार 13 February 2024 विहान 9:59 बजे सफल आरोहण गर्न सफल ।


सात महादेशका उच्च शिखर मध्येको एक अफ्रिका महादेशको सबै भन्दा उच्च शिखर  किलिमन्जरो तान्जनियाको Local Time अनुसार 27 Sep 2023 विहान 6:18 बजे सफल आरोहण गर्न सफल ।


नेपालको किलर माउन्टेनको रूपमा परिचित मनास्लु हिमाल 8163 मिटर मिति २०७६ असोज ०६ गते सफल आरोहण गरे। उक्त हिमाल पनि निजामती कर्मचारीको रूपमा पहिलो भए। नेपालको लोबुचे पिक 6119 मिटर मिति २०७८ बैशाख ११ गते सफल आरोहण गरे।


प्रतिक्रिया