कान्तिपुर पत्रीकामा यसको बारे कहिले कार्टुन छापिन्छ ? कान्तिपुर एफ.एम.ले यस बारे कहिले समाचार वाचन गरिन्छ ? कान्तिपुर न्युजले ब्रेकिङ्ग न्युज भनी कहिले सम्प्रेषण गर्छ ? धमलाको हमला कहिलेबाट सुरु हुन्छ ? मिडियामा हमला यसकारण भएको हो र ? १२ भाइ भन्नेहरुले कहिले यो सत्य होईन् भनी प्रमाणित गर्ने हो ?
१५ जेठ २०८१, मङ्गलबार ०७:२४ मा प्रकाशित