सत्य
आगो जतिकै
जस्मा जलन हुन्न....
पोल्छ ।
अवस्था र परिवेशमा
खरानीको यात्रासम्म तय गर्छ
अनि शुन्यता
आनन्दित बनाउँछ ।