काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुनेछ र वैशाख २६ गते समाप्त हुनेछ ।
तालिका सहित