नगर प्रमुख पाेखरेलले हेवेई प्रान्त भ्रमणमा

कमलामाई नगरपालिका नगरप्रमुख उपेन्द्रकुमार पाेखरेल ज्यू जनबादी गणतन्त्र चीन देशकाे हेवेई प्रान्त अन्तरगत झाञ्जिआकाउ शहरकाे आमन्त्रणमा आज चीन तर्फकाे यात्रामा हुनुहुन्छ ।

१. नगर प्रमुख पाेखरेलले भ्रमणमा आधुनिक चीन निर्माणमा चीनियाँहरुकाे भुमिकाकाे अवलाेकन हेवेई र बेइजिङकाे खासखास क्षेत्रमा पुगेर गर्नु हुनेछ ।

२. नगरप्रमुखले हेवेई प्रान्तले अंगिकार गरेकाे ब्यावशायिक  शिक्षा प्रणाली, प्रविधीकाे दीगाे प्रयाेग र सांस्कृतिक सम्पदाका क्षेत्रहरुकाे अध्ययन अवलाेकन गर्नु हुनेछ ।

३. केन्द्रीय नेतृत्वकाे असिमित नियन्त्रण, चिनियाँ जनताकाे अथक परिश्रम र पुँजिवादी राष्ट्रहरुकाे  चाैतर्फी आक्रमण बिरुद्धकाे निरन्तर प्रतिवादले खारिएकाे राष्ट्रियतामा हुर्किएकाे 'एक चीन' भावनाकाे अवलाेकन नगर प्रमुखकाे राजनीतिक जीवनमा अत्यन्त उपलब्धीपूर्ण हुनेछ भन्ने कामना गर्दछाै ।

प्रतिक्रिया