व्यवहार त औकत हो
आफुसँगको क्षमता हो
८० गएर ८१ आउँदै गर्दा
बोली नबेच्नेलाई शुभ नमन गर्ने हो ।
दिन, रात बने बनोस्
उज्यालो भेटिन्छ कि खोज्ने हो ।
समयले एम्बुस थापेपनि
बारुदले शरीर खोजेपनि
साथ समर्थन दिने हो ।
धर्म र पाप बराबर छन्
पुण्यको लागि पाइला सार्ने हो
मर्नुछ एकदिन सोचेरै चल्ने हो ।
नयाँ वर्षको शुभकामना
३० चैत २०८०, शुक्रबार ०५:५३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर