सिन्धुली - कोरिया र नेपाल बिच अझ गहिरो सबन्ध हुने र बाकिदिन हरुमा सिन्धुलीको अन्य प्रोजेक्त हरुमा कोरियाको सहकार्य रहने र सिन्धुलीको ब्यपार ब्यवासाय अझ बलियो हुने भएको छ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि खाद्य तथा ग्रामीण मामिला मन्त्रालय, गणतन्त्र कोरियाको राजदूतावास, कोइका, [Embassy of the Republic of Korea, KOICA, Heifer International Korea] हेफर इन्टरनेशनल नेपाल, सिड्स नेपाल, सियोल दुग्ध सहकारी संस्थाको पाजु डेयरी क्लिनिक संस्थाको साझेदारीमा
कमलामाई नगरपालिकाका प्रमुख श्री उपेन्द्र कुमार
पोखरेलज्यूको अध्यक्षतामा दक्षिण कोरिया गणतन्त्रका महामहिम राजदुत श्री पार्क टाइ
योङ्गज्यूको प्रमुख आतिथ्यतामा श्री यूनहान जीयोङज्यू, जि.स.स.प्रमुखज्यू/उप-प्रमुखज्यू, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव श्री डा. रेवती रमन
पौडेलज्यू, एसिया कार्यक्रम हेफर इन्टरनेशनल बलिष्ट उपाध्यक्षज्यू, पशु
विभागका महानिर्देशक श्री डा. उमेश दाहालज्यू, कृषि तथा
पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश सचिव श्री राजेन्द्र कोइरालाज्यू ,
जि.प्र.का.प्रमुखज्यू, हेफर इन्टरनेशनल कोरियाका कार्यकारी निर्देशकज्यू, हेफर इन्टरनेशनल नेपालका राष्टिय निर्देशकज्यू, पशु मत्स्या विकास निर्देशनालयका निर्देशकज्यू, KOICA का राष्ट्रिय उपनिर्देशकज्यू लगायतको विशिष्ट आतिथ्यतामा वडा अध्यक्षज्यूहरु, जिल्ला भेटनरी अस्पतालका प्रमुख, विषयगत शाखा प्रमुख, परियोजनाका अनुगमन तथा समन्वय समितिका सम्पूर्ण सदस्य, शिद्यज्योती शिक्षा क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष तथा क्याम्पस प्रमुख लगायत क्याम्पस परिवार, जनज्योती मा.वि.फोस्रोटार परिवार,हेफर इन्टरनेशनल नेपालका सम्पुर्ण कर्मचारी, सिड्स नेपालका सम्पुर्ण कर्मचारीहरु , पत्रकारहरु , विभिन्न स्थानिय सहकारी,समुहका प्रतिनिधि र सरोकारवालहरुको उपस्थितिमा कोरिया नेपाल मोडेल डेरी भिलेज समुदघाटन तथा उपहार प्रदान कार्यक्रम क.न.पा.५ फोस्रोटारमा सम्पन्न भयो ।
सिन्धुली- सुर्य ब राय