राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामधुनी नगर समितिको बैठक सम्पन्न भएको छ। बैठकमा फागुन २१ गते २०८२ मा हुन लागेको ऐतिहासिक निर्वाचन तथा पार्टी संगठनका विभिन्न महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिएको नगर समितिले जनाएको छ।
बैठकमा पार्टी अभिभावकज्यूहरूका साथै पुरब क्षेत्रबाट अशोक कुमार चौधरीको विशेष उपस्थिति रहेको थियो। बैठकले संगठन सुदृढीकरण, स्थानीय संरचनाको सक्रियता तथा आगामी कार्यक्रमहरूका तयारीबारे गहन विचार–विमर्श गरेको थियो।
बैठकमा उपस्थित सम्पूर्ण अभिभावक तथा पदाधिकारी, साथै विशेष उपस्थितिका लागि मा अशोक कुमार चौधरीप्रति नगर समितिले हार्दिक नमन र आभार सहित सहभागी हुनूभयों।
३१ कार्तिक २०८२, आईतबार ०५:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय