काठमाडौं । नयाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्।
आज बिहान राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण समारोहमा मन्त्री खरेलले पहिलो निर्णयका रूपमा काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थलमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराउने घोषणा गरेका छन्।
६ असोज २०८२, सोमबार ०५:१५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार