क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।