रंग फेर्ने
सँग फेर्ने
सत्ता र शक्तिको आडमा
आत्मा बेच्ने
पर्व होईन् होलि ।
सात रंगको साथ
सद्भावको हात
मीठो बोली
होलि ।
आत्मीय विश्वास
डगमगाउन हुन्न
विचार होलि
सम्मान होलि ।