मोदीद्वारा पुटिनलाई रूसी भाषामा अनुवादित भगवद्गीता उपहार

भारत भ्रमणमा आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी भाषामा अनुवाद गरिएको भगवद्गीता उपहार दिएका छन्। मोदीले औपचारिक भेटवार्ताका क्रममा उक्त ग्रन्थ प्रदान गरेका हुन्, जसलाई दुई देशबीचको सांस्कृतिक कूटनीतिक मैत्रीको प्रतीकका रूपमा हेरिएको छ।


प्रतिक्रिया