हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा।

 सुर्य राय


काठमाण्डौ। हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालकसमितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी 
कुल ४.२१ प्रतिशतलाभांश वितरणको घोषणा गरेको हो ।  
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको 
आगामी साधारण सभाले अनुमोदन गरेपछिसेयरधनीहरुले पाउनेछन्  भर्खर
 केहि साता अघि मात्र IPO जारि गरि कारोबार सुरु गरेको थियो 


प्रतिक्रिया